काठमाडौं । यही मंसिर २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘लोकन्ती’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा कमेडी र पारिवारिक कथालाई उठान गरिएको छ । कृशन फिल्मस्को ब्यानरमा निर्माण भएको यस चलचित्रमा काजी लिम्बुको कथा लेखन छ । चलचित्रको निर्माता सन्तोष न्यौपाने हुनुहुन्छ । रञ्जित रानाको निर्देशनमा बनेको सराज गराच मुख्य भूमिकामा देखिँदैहुनुहुन्छ ।
‘लोकन्ती’ को ट्रेलरमा पारिवारिक कथावस्तु


