काठमाडौं– महोत्सवको मौसम प्रारम्भ भएसँगै ‘महोत्सवका राजा’ अर्थात पल शाहलाई भ्याइ–नभ्याई हुन्छ ।
उनी एकै दिनमा विभिन्न जिल्ला पुगेर दर्शकलाई मनोरञ्जन गराउन पछि पर्दैनन् ।
अघिल्ला वर्षहरु झै यो वर्ष पनि पलको व्यस्तत बढ्न थालिसकेको छ । उनी अबका केही महिना महोत्सवमै व्यस्त हुने पक्का छ ।
महोत्सवमा भ्याइ–नभ्याई हुने पललाई यदि घण्टौँ एउटा स्थानमा बस्नु पर्यो भने के होला ? यस्तै अवस्था पललाई नेपालगञ्जको एयरपोर्टमा भएको छ ।
मंसिर १७ गते अर्थात बुधवारका दिन पल शाहले आफ्नो बहुमुल्य समय सात घण्टा नेपालगञ्ज एयरपोर्टमा प्लेन उड्ने पर्खाइमा नै बिताउनु परेको ...
पलको बहुल्य सात घण्टाको समय एयरपोर्टमा


