‘परिवर्तन’ को दोस्रो पोस्टर क्यारेक्टर लुक्स सार्वजनिक

Ramailo ChaRamailo ChaSourceDec 4, 20251 min read
‘परिवर्तन’ को दोस्रो पोस्टर क्यारेक्टर लुक्स सार्वजनिक
दिब्यासी फिल्म्सको ब्यानरमा तयार भएको नेपाली फिल्म ‘परिवर्तन’को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । निर्माण टिमले बुधबार रिलिज गरेको पोस्टरमा सात मुख्य कलाकारलाई आफ्नै–आफ्नै क्यारेक्टर लुक्ससहित प्रस्तुत गरिएको छ। पोस्टरमा अभिनेता सुशील श्रेष्ठलाई पूर्ण एक्सन अवतारमा देखाइएको छ। घाइते अवस्थामासमेत उनी लडाइँको मैदानमा दुश्मनमाथि बन्दुक तानेर उभिरहेका छन्, जसले उनको पात्र परिवर्तनका लागि सर्वस्व झोक्न […]