हलमा लाग्यो कामेश्वर चौरासिया अभिनीत फिल्म ‘अभिमन्युः च्याप्टर १’

Himal KhabarHimal KhabarSourceDec 4, 20251 min read
हलमा लाग्यो कामेश्वर चौरासिया अभिनीत फिल्म ‘अभिमन्युः च्याप्टर १’
काठमाडौँ- कलाकार कामेश्वर चौरासियाको मुख्य भूमिका रहेको फिल्म ‘अभिमन्युः च्याप्टर १’ आजदेखि प्रदर्शन भएको छ। उँधौली पर्वको अवसरमा निर्माण टिमले फिल्म प्रदर्शन गरेका हुन्। कामेश्वरसहित लक्ष्मी बर्देवाको मुख्य भूमिकामा रहेको फिल्म ड्रामा जनरामा बनेको छ। फिल्मका निर्देशक सुशान्त गौतम हुन्। यो उनको डेब्यु निर्देशकिय फिल्म हो। मुकेश खनालको लेखन रहेको छ फिल्ममा निर्माता विनोद पौडेल […]