एक्सन मुडमा सुशील र इन्स्पेक्टरको भूमिकामा अञ्जना

Thulo PardaThulo PardaSourceDec 4, 20251 min read
एक्सन मुडमा सुशील र इन्स्पेक्टरको भूमिकामा अञ्जना
काठमाडौं – दिब्यासी फिल्म्सको ब्यानरमा निर्माण भइरहेको नेपाली चलचित्र ‘परिवर्तन’को दोस्रो आधिकारिक पोस्टर सार्वजनिक गरिएको छ। बुधवार निर्माण पक्षले सार्वजनिक गरेको पोस्टरमा फिल्मका सात मुख्य कलाकारहरूलाई उनीहरूको चरित्रगत स्वरूप (क्यारेक्टर लुक्स) मा सशक्त रूपमा प्रस्तुत गरिएको छ, जसले फिल्मको एक्सन र सस्पेन्स जनरालाई थप उजागर गरेको छ। पोस्टरको केन्द्रमा अभिनेता सुशील श्रेष्ठलाई पूर्ण एक्सन अवतारमा देखाइएको […]