काठमाडौं – विश्वभर मानव अधिकारका मुद्दाहरूलाई चलचित्रमार्फत उजागर गर्ने विशिष्ट उद्देश्यका साथ १३औँ नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (NHRIFF) आगामी मङ्सिर २५ गतेदेखि काठमाडौंमा भव्यताका साथ आयोजना हुने भएको छ। मङ्सिर २९ गतेसम्म चल्ने पाँच दिने यस महोत्सवले यस वर्षको मूल विषयवस्तुका रूपमा ‘बाल अधिकार’ लाई केन्द्रबिन्दुमा राखेको छ। नेपाल पर्यटन बोर्ड र चलचित्र […]
मङ्सिर २५ देखि १३औँ नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल


