काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा लेखक नैनसिंह महरको शब्द रहेको गीत ‘बन्छ बन्छ मेरो देश बन्छ’सार्वजनिक भएको छ । प्रमोद खरेलको स्वर, हरि लम्सालको संगीत रहेको देशभक्तिभावको गीतको भिडियोमा राजेश हमाल, महावीर पुन, प्रदिप कुमार राई (ब्याकुल माइला), समाजसेवी अनुराधा कोइराला, ओलम्पियन खेलाडी दिपक बिष्ट, नैनसिंह महर, मिस पबि, अस्तिना महर, अनिमेश महर, […]
The post देशभक्ति भावमा प्रमोदको बन्छ बन्छ मेरो देश appeared first on CHITRALAHAR.COM.


