काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर वन’ प्रदर्शनमा आएको छ । यो चलचित्र आज (बिहीबार)देखि प्रदर्शनमा आएको हो । यस्तै भोलि (शुक्रबार)देखि रणवीर सिंह स्टारर हिन्दी चलचित्र ‘धुरन्धर’ नेपाली सिनेमाघरहरूमा आउँदै छ । यस्तै ‘परान’ पनि छैटौं सप्ताहन्तमा चल्नेछ । सिनेमाघरमा ‘परान’ को दबदबा चलिरहँदा सुशान्त गौतम निर्देशित चलचित्र ‘अभिमन्यु’ ले देशव्यापी ८६ शो पाएको
प्रदर्शनमा ‘अभिमन्यु : च्याप्टर वन’


