‘अभिमन्यु : च्याप्टर १’को अग्रिम टिकट बुकिङ खुला

Ranga KhabarRanga KhabarSourceDec 3, 20251 min read
‘अभिमन्यु : च्याप्टर १’को अग्रिम टिकट बुकिङ खुला
रंगखबर, काठमाडौँ: यही शुक्रबारबाट प्रदशर्नमा आउने चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को अग्रिम टिकट बुकिङ खुला भएको छ । अधिकांश मल्टिप्लेक्सले मंगलबारबाट नै अग्रिम बुकिङ खुला गरेका हुन् । ‘अभिमन्यु : च्याप्टर १’ले अधिकांश मल्टिप्लेक्समा सन्तोषजनक शो पाएको छ । देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले यो सिनेमालाई आफ्नो काठमाडौंका आउटलेटमा ११ शो उपलब्ध गराएको छ । […]