हिमालयन एभरेष्ट इन्स्योरेन्सको वार्षिकोत्सवमा (परान) को कर्पोरेट शो

KalakarmiKalakarmiSourceDec 3, 20251 min read
हिमालयन एभरेष्ट इन्स्योरेन्सको वार्षिकोत्सवमा (परान) को कर्पोरेट शो
काठमाडौं- हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड (एचइआई) ले वार्षिकोत्सवको अवसरमा कर्पोरेट शो आयोजना गरेर परान फिल्म हेरेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले आफ्नो स्थापनाको ३२ औँ वार्षिकोत्सवको अवसरमा मंगलवार सुन्धारास्थित सिभिल मलमा आफ्ना कर्मचारी र उनीहरूका परिवारसहित सामूहिक रुपमा फिल्म हेरेको हो । फिल्ममा नेपालको सामाजिक परिवेश र घर-घरको कथा भएकाले सबैको मन छुन सफल भएको कम्पनीले जनाएको छ । ‘वार्षिकोत्सवको अवसरमा सबै कर्मचारी एक साथ बसेर फिल्म हेर्नु आफैँमा सकारात्मक कुरा हो, वर्षौंपछि त्यो अवसर परानले जुराइदिएको हो’, कम्पनीकी मानव संशाधन व्यवस्थापन विभागकी प्रमुख सृष्टिना मानन्धरले भन्नुभयो ‘सामूहिक ...