‘परिवर्तन’ को पोस्टरमा यस्तो देखिए कलाकार

Himal KhabarHimal KhabarSourceDec 3, 20251 min read
‘परिवर्तन’ को पोस्टरमा यस्तो देखिए कलाकार
काठमाडौँ- फिल्म ‘परिवर्तन’ को पोस्टर सार्वजनिक भएको छ। फिल्मका सात कलाकारको तस्बिरसहितको पास्टर सार्वजनिक गरिएको हो। दिब्यासी फिल्म्सको ब्यानरमा तयार भएको नेपाली फिल्म ‘परिवर्तन’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ। निर्माण टिमले बुधबार रिलिज गरेको पोस्टरमा सात मुख्य कलाकारकाे क्यारेक्टर लुक्ससहित प्रस्तुत गरिएको छ। पोस्टरमा कलाकार सुशील श्रेष्ठ, अञ्जना बराइली, सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि […]