‘कुमारी’को ‘कता छौ मेरो फूल’ रिलिज

Ranga KhabarRanga KhabarSourceDec 3, 20251 min read
‘कुमारी’को ‘कता छौ मेरो फूल’ रिलिज
रंगखबर, काठमाडौँ: निर्देशक दिनेश राउतको नयाँ प्रेम कथानक नेपाली चलचित्र ‘कुमारी’ले आफ्नो पहिलो अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक गरेको छ। गीत सार्वजनिकसँगै निर्माण टिमले चलचित्रको रिलिज मिति पनि घोषणा गर्दै ‘कुमारी’ आगामी माघ २३ गते देशभर प्रदर्शनमा आउने जनाएको छ। रिलिज मिति ‘भ्यालेन्टाइन डे’ नजिक परेकाले चलचित्रले युवा दर्शकलाई लक्ष्य लिएको बुझिन्छ। यसअघि […]