‘रुमानी’ मा साम्राज्ञी, आर्यनसंग जोडी पक्का

MnM NepalMnM NepalSourceFeb 6, 20241 min read
‘रुमानी’ मा साम्राज्ञी, आर्यनसंग जोडी पक्का
अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह नयाँ चलचित्रमा अनुबन्धित भएकी छिन्। सधै चर्चामा रहने शाहका अघिल्लो बर्ष तीन चलचित्र लगातार फ्लप भएपछि उनले नयाँ चलचित्र सम्झौता गरेकी थिइनन्। यो बर्ष उनि अभिनित चलचित्र ‘नाङ्गो गाउँ’ रिलिज भएको थियो। चलचित्र हिट भएपनि यसले साम्राज्ञीको करियरमा क्रेडिट भरेको थिएन। लामो समय नयाँ चलचित्र सम्झौता नगरेकी शाहले ‘रुमानी’ मा […]