काठमाडौं । चलचित्र ‘कुमारी’को गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक गरिएको छ । चलचित्रको गीत सार्वजनिकसँगै निर्माण टिमले प्रदर्शनमा आउने मिति पनि घोषणा गरेको छ । यो चलचित्र माघ २३ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ । रिलिज मिति ‘भ्यालेन्टाइन डे’ नजिक परेकाले चलचित्रले युवा दर्शकलाई लक्ष्य लिएको बुझिन्छ । दिनेश राउतको निर्देशन रहेको यो
प्रेमकथामा ‘कुमारी’को ‘कता छौ मेरो फूल’


