बिहीबारदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ’अभिमन्युः च्याप्टर १’ को सोमबार साँझ प्रिमियर शो सम्पन्न भयो। प्रिमियरमा सहभागी अतिथि दर्शकहरूले फिल्ममा एक अप्रत्याशित ’सरप्राइज’ पाए। प्रदर्शन अघिसम्म निर्माण पक्षले गोप्य राखेको उक्त ’सरप्राइज’ ले हलमा हुटिङ र ताली बज्यो। फिल्मको अन्त्यतिर नेपाली रजतपटकी चर्चित अभिनेत्री रेखा थापाको अप्रत्याशित प्रवेश देख्न सकिन्छ। रेखाको उपस्थितिलाई दर्शकले आश्चर्यजनक र […]
’अभिमन्युः च्याप्टर १’ प्रिमियरमा प्रशंसा


