‘हर्ष’ को नयाँ गीत ’पाहुना’ सार्वजनिक

Ramailo ChaRamailo ChaSourceDec 2, 20251 min read
‘हर्ष’ को नयाँ गीत ’पाहुना’ सार्वजनिक
प्रदर्शनरत फिल्म ‘हर्ष’ को नयाँ गीत ’पाहुना’ सार्वजनिक भएको छ । स्वर्गिय निर्देशक शिव रेग्मीको शब्द रचना र समीर/हिमालको कम्पोज तथा बसन्त सापकोटाले पुनः प्रतिवाद गरेको गीतमा गरिमा अधिकारीको स्वर छ। गीत : सिनेमाका मुख्य कलाकार साइमन वादीलाई फिचर्ड गरिएको गीतको भिडियोमा खगेन्द्र लामिछाने र वर्षा राउत लगायतका कलाकारलाई पनि देख्न सकिन्छ । यो सिनेमा […]