आउँदो दशैंमा सन्तोष सेनको ‘बलिदान’ आउने

Ramailo ChaRamailo ChaSourceNov 6, 20231 min read
आउँदो दशैंमा सन्तोष सेनको ‘बलिदान’ आउने
आसुसेन फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको नयाँ फिल्म ’बलिदान’को ’थिम लुक’ सार्वजनिक गरिएको छ । पोस्टरमा फिल्मको प्रदर्शन मिती पनि उल्लेख छ । ’थिम लुक’मा सार्वजनिक सामग्री अनुसार ’बलिदान’को कथामा राज्यका अधिकार प्रयोग गर्न सक्ने वर्ग र राज्यबाट किनारा पारिएका वर्गका बिच हुने अधिकारका द्वन्द्व तथा राजनीतिक, सामाजिक द्वन्द्व, विभिन्न आन्दोलनहरूका उत्पत्ति, कारण र परिणामलाई […]