काठमाडौं– अभिनेत्री रेखा थापा पर्दामा जति शसक्त अनि पात्रमा डुबेर अभिनय गर्छिन्, त्यति नै उनको श्रीमानसँगको प्रेम पनि गहिरो छ ।
अझ भन्नु पर्दा रेखाको दाम्पत्य जीवन फिल्मको कथा झैँ रोमान्टिक रहेको छ ।
रेखा थापाका श्रीमान् बलराम शाहीले त झन् रेखालाई यति धेरै माया गर्छन् भन्ने कुरा कसैबाट लुकेको छैन । अझ, अहिले त उनले त्यसको प्रमाण उनले आफ्नो गर्धनमा रेखाको नामको ट्याटू खोपेबाटै थाहा हुन्छ ।
शाहीले खोपेको ट्याटुबाट नै रेखालाई श्रीमान् शाहीले नमेटिने प्रेम गर्छन् भन्ने कुराको प्रमाण रहेको छ । शाहीले अंग्रेजी अक्षरबाट रेखा लेखिएको ट्याटू ...
रेखाका लागि श्रीमानको नमेटिने प्रेम


