काठमाडौँ- फिल्म ‘पीआर’ यहि मंसिर २६ देखि प्रदर्शन हुँदैछ। फिल्मका निर्माण टिम यतिबेला प्रचारमा व्यस्त छन्। फिल्मको कथा पनि पीआरसँगै जोडिएको टिमले जनाएको छ। फिल्ममा अस्ट्रेलियामा बसोबास गर्दै आएका आर.ए. सुरज पौडेल र विनिता कार्की मुख्य भूमिकामा छन्। फिल्मका निर्देशक शोभित बस्नेत पनि केही साताअघि फिल्मको स्पेशल सो का लागि अस्ट्रेलिया गएका थिए। सो सकिएपछि […]
‘पीआर’ को प्रचारका लागि अस्ट्रेलियाबाट आए कलाकार आर.ए. सुरज र विनिता


