काठमाडौं । आगामी पुष १० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘मुगलान’ को नयाँ गीत ‘मेरो प्रियतम्’ सार्वजनिक भएको छ । सोमबार रिलिज भएको गीतको भिडियोमा फिल्मका मुख्य कलाकार प्रभात पाल र स्मारिका ढकाल फिचर्ड छन् । रोमान्टिक शैलीको यो गीतमा प्रताप दास र बेनिशा पौडेल को स्वर रहेको छ । यसमा सिर्जना लम्साल को …
पुष १० मा आउने फिल्म ‘मुगलान’ को नयाँ गीत ‘मेरो प्रियतम्’ रिलिज


