द सिनेमा टाइम्स, काठमाडौं । चलचित्र विकास बोर्डको तथ्यांकले यो वर्ष सबैभन्दा धेरै चलचित्र बन्ने निश्चित देखिएको छ । अहिलेसम्मको दर्ता संख्या हेर्दा यो वर्ष ऐतिहासिक संख्यामा चलचित्र बन्ने निश्चित देखिएको हो । ‘स्वदेशी चलचित्र निर्माणमा वार्षिक रूपमा उत्साहजनक वृद्धि भैरहेको छ । आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिक (साउन, भदौ, असोज, कार्तिक) मा ७० […]
चलचित्र निर्माणमा ऐतिहासिक रेकर्ड कायम हुँदै


