काठमाडौं : निर्देशक दिनेश राउतको प्रेमकथानक सिनेमा ‘कुमारी’ले पहिलो गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक गर्दै माघ २३ गते देशभर प्रदर्शनमा आउने घोषणा गरेको छ। भ्यालेन्टाइन डे नजिक रिलिज मिति परेकाले सिनेमाले युवा दर्शकलाई लक्षित गरेको बुझिन्छ।टुँडिखेलमा भव्य रूपमा गरिएको घोषणाक्रममा गीतलाई लाइभ प्रस्तुत गरिएको थियो । केहर सिंह लिम्बु तथा ‘केहर एन्ड द लुङ्गा’को …
‘कुमारी’को पहिलो गीत सार्वजनिक, माघ २३ मा रिलिज Read More »
The post ‘कुमारी’को पहिलो गीत सार्वजनिक, माघ २३ मा रिलिज first appeared on Sur Cinema.


