‘डल्लेले इन्ट्री मार्‍यो’को फष्र्ट लुक्समा ‘बले’

eHimalaya TimeseHimalaya TimesSourceDec 1, 20251 min read
‘डल्लेले इन्ट्री मार्‍यो’को फष्र्ट लुक्समा ‘बले’
काठमाडौं । चलचित्र ‘डल्लेले इन्ट्री मार्‍यो’को फष्र्ट लुक्स पोष्टर सार्वजनिक भएको छ । चैत २७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘डल्लेले इन्ट्री मार्‍यो’को पोष्टरमा सागर लम्साल ‘बले’ फिचर्ड हुनुहुन्छ । सागरले सिगरेट तानेर त्यसको नसामा रहेको दृश्यमा देखाइएको छ । यसले उहाँको क्यारेक्टरको विशेषता झल्काउने प्रयास गरेको छ । राजु गिरीको निर्देशनमा तयार भएको चलचित्रको