‘पीआर’को प्रचारका लागि अस्ट्रेलियाबाट आए नायक-नायिका

Thulo PardaThulo PardaSourceDec 1, 20251 min read
‘पीआर’को प्रचारका लागि अस्ट्रेलियाबाट आए नायक-नायिका
काठमाडौं – आगामी मङ्सिर २६ गते देशव्यापी प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘पीआर’ को निर्माण पक्षले फिल्मलाई दर्शकमाझ पुर्‍याउन प्रचारप्रसारलाई तीव्र गति दिएको छ। सोही क्रममा, चलचित्रका निर्देशक शोभित बस्नेत अस्ट्रेलियामा रहेका मुख्य कलाकारहरूलाई लिएर नेपाल फर्किएका छन्। निर्देशक बस्नेतले एक साताअघि अस्ट्रेलिया पुगेर चलचित्रका नायक आर ए सुरज पौडेल र नायिका विनीता कार्की लाई साथमा […]