काठमाडौं – पौष १० गते प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘मुगलान’को दोस्रो गीत ‘मेरो प्रियतम’ सार्वजनिक भएको छ। निर्माण पक्षले सोमबार एक कार्यक्रमका बिच यो प्रेमिल गीत दर्शकमाझ ल्याएको हो। सार्वजनिक गीतको भिडियोमा फिल्मका मुख्य कलाकार प्रभात पाल र स्मारिका ढकाललाई रोमान्टिक अन्दाजमा प्रस्तुत गरिएको छ। यो गीतमा उनीहरूको जोडी निकै सुहाउँदो र आकर्षक देखिएको […]
चलचित्र ‘मुगलान’को ‘मेरो प्रियतम’ गीत सार्वजनिक


