‘डल्लेले इन्ट्री मार्‍यो’को फर्स्ट लुक्स सार्वजनिक, चैत २७ गते प्रदर्शनमा आउने

Thulo PardaThulo PardaSourceDec 1, 20251 min read
‘डल्लेले इन्ट्री मार्‍यो’को फर्स्ट लुक्स सार्वजनिक, चैत २७ गते प्रदर्शनमा आउने
काठमाडौं – आगामी चैत २७ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको चलचित्र ‘डल्लेले इन्ट्री मार्‍यो’को पहिलो पोस्टर (फर्स्ट लुक्स) सार्वजनिक भएको छ। निर्माण पक्षले सोमबार फिल्मको आधिकारिक पोस्टर सार्वजनिक गर्दै प्रदर्शनको तयारीलाई तीव्रता दिएको हो। सार्वजनिक पोस्टरमा मुख्य कलाकार सागर लम्साल (बले) को विशेष लुक्सलाई प्राथमिकता दिइएको छ। पोस्टरमा उनी हातका औँलाले सिगरेट समातेर झुम्म परेको […]