काठमाडौं – कृशन फिल्म्सको ब्यानरमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘लोकन्ती’ ले आफ्नो प्रदर्शन मिति नजिकिँदै गर्दा प्रचारप्रसारलाई तीव्रता दिएको छ। सोही क्रममा, चलचित्रको एक रोमान्टिक गीत हालै सार्वजनिक गरिएको छ। आगामी मङ्सिर २६ गते शुक्रवारदेखि देशभरका सिनेमा हलहरूमा एकसाथ प्रदर्शनमा आउने तयारीमा रहेको ‘लोकन्ती’ को ‘लाजै नमानी’ बोलको प्रेमिल गीत ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। सार्वजनिक ‘लाजै […]
चलचित्र ‘लोकन्ती’ को रोमान्टिक गीत ‘लाजै नमानी’ सार्वजनिक


