द सिनेमा टाइम्स, काठमाडौं । जोन योञ्जनको निर्देशन निर्माण हुने सिनेमा ‘रोल नंं १’को छायांकन सुरु भएको छ । काठमाडौंमा दुई हप्ता लामो वर्कसप सकेपछि निर्माण टिम छायांकनमा निस्किएको हो । सिनेमाको छायांकन म्याग्दीबाट सुरु भएको निर्माण टिमले जानकारी दिएको छ । करिब डेढ महिनाको सेड्युल रहेको निर्माता विनोद पौडेलले जानकारी दिए । सिनेमाको मुख्य […]
म्याग्दीबाट जोन योञ्जनको ‘रोल नंं १’को छायांकन सुरु


