दिनेश राउत निर्देशित ‘कुमारी’को रोमान्टिक गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

The Cinema TimesThe Cinema TimesSourceDec 1, 20251 min read
दिनेश राउत निर्देशित ‘कुमारी’को रोमान्टिक गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक
द सिनेमा टाइम्स, काठमाडौं । दिनेश राउतको निर्देशनमा निर्माण भएको लभस्टोरी सिनेमा ‘कुमारी’को पहिलो गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक भएको छ । गीतसहित निर्माण टिमले सिनेमाको प्रदर्शन मिति पनि घोषणा गरेको हो । यो सिनेमा आगामी माघ २३ गते भ्यालेन्टाइन डेको अवसरमा देशव्यापी प्रदर्शनमा आउने छ । युवा दर्शकलाई लक्षित गरेर निर्माण गरिएको सिनेमाको […]