पुष १० गते प्रदर्शनमा आउने ‘मुगलान’को गीत ‘मेरो प्रियतम्’ रिलिज

The Cinema TimesThe Cinema TimesSourceDec 1, 20251 min read
पुष १० गते प्रदर्शनमा आउने ‘मुगलान’को गीत ‘मेरो प्रियतम्’ रिलिज
द सिनेमा टाइम्स, काठमाडौं । आगामी पुष १० गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘मुगलान’को गीत ‘मेरो प्रियतम्’ रिलिज भएको छ । सोमबार रिलिज गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार प्रभात पाल र स्मारिका ढकाल फिचर्ड छन् । उनीहरुको जोडी यो गीतमा निकै सुहाएको देखिन्छ । प्रताप दास र बेनिशा पौडेलको स्वर रहेको गीतमा सिर्जना लम्सालको शब्द रचना […]