एक महिनामा ‘परान’ ले कमायो १६ करोड १६ लाख

Himal KhabarHimal KhabarSourceDec 1, 20251 min read
एक महिनामा ‘परान’ ले कमायो १६ करोड १६ लाख
काठमाडौँ- दीपकप्रसाद आचार्य ‘काकु’को निर्देशनमा बनेको फिल्म ‘परान’ ले एक महिनासम्म १६ करोड भन्दा माथि आम्दानी गर्न सफल भएको छ। चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको सिनेपाः बक्सअफिस अनुसार गत शनिबार (मंसिर १३) सम्म फिल्मले १६ करोड १६ लाख ७७ हजार ५ सय ५८ रुपैयाँ कमाउन सफल भएको छ। कात्तिक १४ देखि प्रदर्शन भएको फिल्म […]