‘डल्लेले इन्ट्री मार्‍यो’ मा चुरोट तानिरहेका ‘बले’

Himal KhabarHimal KhabarSourceDec 1, 20251 min read
‘डल्लेले इन्ट्री मार्‍यो’ मा चुरोट तानिरहेका ‘बले’
काठमाडौँ- फिल्म ‘डल्लेले इन्ट्री मार्‍यो’ मा कलाकार सागर लम्साल (बले) को तस्बिर सार्वजनिक गरिएको छ। निर्माण टिमले सोमबार फिल्मको पहिलो पोस्टर सार्वजनिक गरेका हुन्। पोस्टरमा कलाकार लम्साल उभिएर चुरोट तान्दै गरेको देखिएका छन्। पोस्टरले युवापुस्तामा बढ्दो कुलतप्रति निर्देशकले केही सन्देश दिन खोजेको अनुमान गर्न सकिन्छ। फिल्म आगामी चैत २७ देखि प्रदर्शन हुनेछ। फिल्म कास्कीको याङ्जाकोट […]