काठमाडौं : चैत २७ गते रिलिज हुन लागेको सिनेमा ‘डल्लेले इन्ट्री मार्यो’को फर्स्टलुक सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा मुख्य अभिनेता सागर लम्साल (बले) सिगरेट तान्दै झुम्म परेको अवतारमा देखिन्छन्, जसले उनको क्यारेक्टरको रोचक पक्ष झल्काउँछ। राजु गिरी निर्देशित सिनेमाको अधिकांश छायांकन कास्कीको याङ्जाकोट र केही हिस्सा काठमाडौं गागलफेदी आसपासमा गरिएको हो। पटकथा तथा संवाद लक्ष्मण …
‘डल्लेले इन्ट्री मार्यो’को फर्स्टलुक : फरक अवतारमा बले Read More »
The post ‘डल्लेले इन्ट्री मार्यो’को फर्स्टलुक : फरक अवतारमा बले first appeared on Sur Cinema.


