‘डल्लेले इन्ट्री मार्यो’को फर्स्ट लुक सार्वजनिक, चैत २७ देखि प्रदर्शन

Celebrity NepalCelebrity NepalSourceDec 1, 20251 min read
‘डल्लेले इन्ट्री मार्यो’को फर्स्ट लुक सार्वजनिक, चैत २७ देखि प्रदर्शन

The post ‘डल्लेले इन्ट्री मार्यो’को फर्स्ट लुक सार्वजनिक, चैत २७ देखि प्रदर्शन appeared first on Celebrity Nepal.

काठमाडौँ। आगामी चैत २७ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘डल्लेले इन्ट्री मार्यो’को फर्स्ट लुक सार्वजनिक गरिएको छ। निर्माण टिमले सोमबार सार्वजनिक गरेको पोस्टरमार्फत फिल्मको पहिलो झलक दर्शकसमक्ष ल्याइएको हो। पोस्टरमा मुख्य अभिनेता सागर लम्साल (बले)लाई फोकस गरिएको छ। हातको औँलामा सिगरेट समातेका उनी झुम्मिएको मुद्रामा देखिन्छन्। कतिपय फ्रेममा सिगरेट तान्दै गर्दा निदाएको जस्तो देखिने उनको अवस्था […]

The post ‘डल्लेले इन्ट्री मार्यो’को फर्स्ट लुक सार्वजनिक, चैत २७ देखि प्रदर्शन appeared first on Celebrity Nepal.