हास्य कलाकार अर्जुन घिमिरे (पाँडे) को डेव्यु निर्देशनमा बनेको फिल्म ‘झरीपछिको इन्द्रिणी’ को पोस्टर सार्वजनिक

News FilmyNews FilmySourceDec 1, 20251 min read
हास्य कलाकार अर्जुन घिमिरे (पाँडे) को डेव्यु निर्देशनमा बनेको फिल्म ‘झरीपछिको इन्द्रिणी’ को पोस्टर सार्वजनिक
काठमाडौं। हास्य कलाकार अर्जुन घिमिरे (पाँडे) को डेव्यु निर्देशनमा निर्माण भएको फिल्म ‘झरीपछिको इन्द्रिणी’ को पोस्टर सार्वजनिक गरिएको छ । आइतबार सार्वजनिक फिल्मको पोस्टरमा फिल्मका सवैजसो मुख्य पात्रलाई क्यारेक्टर लुक्समा प्रस्तुत गरिएको छ । नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको फिल्मबाट अभिनेता गणेश उप्रेती लामो समयपछि कमव्याक गर्दैछन् । यो फिल्म छायांकनका लागि उप्रेती अमेरिकाबाट नेपालम …