माघ ९ देखि ‘बिगुल’

eHimalaya TimeseHimalaya TimesSourceNov 30, 20251 min read
माघ ९ देखि ‘बिगुल’
काठमाडौं । सामाजिक न्याय, राजनीतिक चेतना र परिवर्तनको चाहनालाई केन्द्रविन्दु बनाएर निर्माण गरिएको चलचित्र ‘बिगुल’को फष्र्टलुक पोष्टर तथा प्रदर्शन मितिसार्वजनिक गरिएको छ । रमेश कोइरालाको निर्देशन, कल्पना पौडेलको प्रस्तुति तथा दिनेश कोइरालाको कथा र निर्माण रहेको यो चलचित्र आगामी माघ ९ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ । सार्वजनिक तीन डिजाइनका पोष्टरमध्ये एकमा अभिनेत्री बेनिशा