काठमाडौं । अभिनेता गणेश उप्रेतीको कमब्याक र हास्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’को डेब्यु निर्देशन रहेको चलचित्र ‘झरी पछिको इन्द्रेणी’को पोष्टर सार्वजनिक गरिएको छ । आइतबार सार्वजनिक गरिएको पोष्टरमा पुरानो पुस्तादेखि नयाँ पुस्तासम्मका कलाकारहरूको समूहात्मक उपस्थितिले चलचित्रले समेट्ने कथावस्तु ‘बहुपुस्तीय’ हुने संकेत गरेको छ । पोष्टरमा गणेश उप्रेती, प्रियना आचार्य ‘मुन्नी’सहित मुख्य कलाकारहरूको हुल देख्न सकिन्छ
‘झरी पछिको इन्द्रेणी’को पोष्टर सार्वजनिक


