चार भाषामा ‘रुखान’ बन्ने

eHimalaya TimeseHimalaya TimesSourceFeb 5, 20241 min read
चार भाषामा ‘रुखान’ बन्ने
काठमाडौं । चलचित्र ‘रुखान’को घोषणा गरिएको छ । सवीर श्रेष्ठको निर्देशनमा ‘रुखान’ निर्माणको घोषणा गरिएको हो । चलचित्रलाई चारवटा भाषामा निर्माण गरिने निर्माण पक्षले जानकारी दिएको छ । चलचित्रलाई नेपाली, अंग्रेजी, हिन्दी र भोजपुरी भाषामा निर्माण गरिने भएको हो । कृष्ण थापा र सुरेश गुरुङको निर्माणमा बन्ने यो चलचित्रमा डा.रूपक घिमिरेको कथा छ । चलचित्रका […]