चलचित्र ‘अभिमन्यु’ हेर्नुपर्ने कारण के के हुन् ?

Thulo PardaThulo PardaSourceNov 30, 20251 min read
चलचित्र ‘अभिमन्यु’ हेर्नुपर्ने कारण के के हुन् ?
काठमाडौं – नेपाली चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ अब अन्ततः दर्शकमाझ आउने पक्का भएको छ। लामो समयदेखि प्रदर्शन मिति सर्दै आएको यो सिनेमा आउँदो मङ्सिर १८ गते नेपालभर नेपाली र हिन्दी दुवै भाषामा एकसाथ रिलिज हुँदैछ। ‘अभिमन्यु : च्याप्टर–१’ किन हेर्ने? यहाँ छन्, यसका पाँच मुख्य कारणहरू: १. कामेश्वर चौरसियाको ‘डेब्यू’ सोलो लिड दशकौँदेखि नेपाली चलचित्र उद्योगमा सक्रिय […]