काठमाडौं – लामो समयदेखि हास्य विधामा सक्रिय रहँदै आएका कलाकार अर्जुन घिमिरे ‘पाँडे’ले निर्देशनमा पाइला चालेको चलचित्र ‘झरीपछिको इन्द्रेणी’को औपचारिक पोस्टर सार्वजनिक भएको छ। आइतबार सार्वजनिक गरिएको पोस्टरमा चलचित्रका प्रायः मुख्य कलाकारहरूलाई उनीहरूको ‘क्यारेक्टर लुक्स’मा प्रस्तुत गरिएको छ। नागराज इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण भएको यस चलचित्रमार्फत अभिनेता गणेश उप्रेती लामो अन्तरालपछि नेपाली रजतपटमा फर्किएका छन्। अमेरिकामा […]
‘झरीपछिको इन्द्रेणी’को पोस्टर सार्वजनिक, गणेश उप्रेतीको ‘कमब्याक’


