पोखरा एभेन्जर्स टिमले हेर्यो एकता पौडेल निर्देशित ‘हर्ष’, दर्शक प्रतिक्रियाले उत्साहित टिम

The Cinema TimesThe Cinema TimesSourceNov 30, 20251 min read
पोखरा एभेन्जर्स टिमले हेर्यो एकता पौडेल निर्देशित ‘हर्ष’, दर्शक प्रतिक्रियाले उत्साहित टिम
द सिनेमा टाइम्स, काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘हर्ष’ले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । यो सिनेमा हेरेका अधिकांश दर्शकले सिनेमाको कथावस्तु र त्यसले दिन खोजेको सन्देशको खुलेर तारिफ गरेका छन् । यसैबीच, नेपाल प्रिमियर लिग सिजन २ को टी-२० क्रिक्रेट टुर्नामेन्टका बाबजुद पनि पोखरा एभेन्जर्स टिमले शनिबार साँझ प्रदर्शनरत सिनेमा ‘हर्ष’ हेरेको […]