गायक समिर श्रेष्ठकाे फिल्ममा डेब्यु, टिजर सार्वजनिक 

Himal KhabarHimal KhabarSourceNov 30, 20251 min read
गायक समिर श्रेष्ठकाे फिल्ममा डेब्यु, टिजर सार्वजनिक 
काठमाडौँ- गायक समिर श्रेष्ठ अब फिल्म खेल्ने भएका छन्। उनले फिल्म ‘रमिताको पिरती’ बाट अभिनयमा डेब्यु गर्न लागेका हुन्। उनका ‘थामन हात’, ‘जे छौ तिमी’, ‘हेर न’, ‘मेरो मनमा’लगायत थुप्रै गीत चर्चित छ। फिल्मकाे टिजर पनि सार्वजनिक भएको छ। सार्वजनिक टिजरमा एक युवतीको प्रेम, खुशी, दुःखदेखि हृदयवेदनासम्मका विभिन्न भावनात्मक अवस्थाहरूमा देखाइएको छ। उक्त पात्रको भूमिकामा […]