आना शर्माको ‘रमिताको पिरति’ टिजर सार्वजनिक

The Cinema TimesThe Cinema TimesSourceNov 30, 20251 min read
आना शर्माको ‘रमिताको पिरति’ टिजर सार्वजनिक
द सिनेमा टाइम्स, काठमाडौं । नेपाली सिनेमा ‘रमिताको पिरति’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा अभिनेत्री आना शर्मा, धिरज मगर, समिर श्रेष्ठ र विनय श्रेष्ठको मुख्य भूमिका देख्न सकिन्छ । लोकप्रिय गायक समिर श्रेष्ठले यो सिनेमाबाट आफ्नो अभिनय यात्रा सुरु गर्दै मुख्य भूमिकामा देखिएका हुन् । यो सिनेमाको टिजरमा आना शर्मालाई प्रेम, रोमाञ्च, खुशी, […]