विपीन कार्कीको ‘काजी’ लुक्स

Himal KhabarHimal KhabarSourceNov 30, 20251 min read
विपीन कार्कीको ‘काजी’ लुक्स
काठमाडौँ- फिल्म ‘काजी’ का कलाकार अभिनेता विपीन कार्कीको लुक्स सार्वजनिक भएको छ। सार्वजनिक तस्बिरमा अभिनेता कार्कीको फरक लुक्स देखिएको छ। तस्बिरमा उनीलाई युवाको जस्तो अनुहार छ। गम्भीर मुद्रामा कतै हेरिरहेझैँ लाग्ने विपीनले सर्लक्क कपाल र जुँगामा देखिएका छन्। पोस्टरमा केकी अधिकारी देखिन्छन्। उनलाई विपीनले आफ्नो मुटुमा राखेको जस्तो देखिएको छ। सँगै खाना खाइहेको पुराना दिन […]