मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) वैदेशिक रोजगारी तथा विदेशसँग सम्बन्धित कार्यहरुबाट सफलता मिल्नेछ। स्वास्थ्यलाई लिएर सावधानी अपनाउनुपर्ने समय रहेको छ। अरुको काममा चासो लिँदा आफ्नो काम समयमा सम्पादन गर्न नसकिने अवस्था आँउन सक्छ । आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ। वृष (इ, उ, ए, ओ, […]
The post आज–१४ मंसिर २०८२ आइतवारको राशिफल appeared first on CHITRALAHAR.COM.


