काठमाडौं । चलचित्र ‘काजी’को प्रदर्शन मिति तय भएको छ । फष्र्ट लुक सार्वजनिक गर्दै निर्माण टिमले प्रदर्शन मिति पनि तय गरिएको हो । लक्ष्मण रिजालको निर्देशन रहेको ‘काजी’ चैत २७ गतेबाट प्रदर्शनमा आउनेछ । सार्वजनिक फस्र्ट लुकमा चलचित्रका मुख्य कलाकार विपीन कार्की हुनुहुन्छ । उहाँलाई युवावयमा प्रस्तुत गरिएको छ । उहाँ केही सोचिरहेको जस्तो देखिनुहुन्छ
नयाँ वर्षको छेकोमा विपिन र केकीको ‘काजी’


