सहरमा आज : नाटक र फिल्मसँगै साहित्यिक कार्यक्रम र चित्रकला प्रदर्शनी

Himal KhabarHimal KhabarSourceNov 29, 20251 min read
सहरमा आज : नाटक र फिल्मसँगै साहित्यिक कार्यक्रम र चित्रकला प्रदर्शनी
काठमाडौँ- आज मंसिरको दोस्रो शनिबार। सधैँझैँ केही समय यता हामीले साताको प्रत्येक शनिबार उपत्यकामा हुने र भइरहेका मनोरञ्जनात्मक गतिविधिहरूको विवरण संकलन गरेका छौँ। जो उपत्यकामै हुनुहुन्छ, उहाँहरूको लागि बिदाको दिन सदुपयोग गर्दै केही सिक्ने र बुझ्ने मौका मिल्न सक्छ। समग्रमा यो साता थिएटरमा तीन नाटक मञ्चन भइरहेको छ। ‘के? अस?’, ‘महारानीको जात्रा’ र ‘मिलारेपा’। हलमा […]