‘सिन्दुरे जात्रा’ लिएर आउँदै निर्देशक पौडेल

eHimalaya TimeseHimalaya TimesSourceNov 28, 20251 min read
‘सिन्दुरे जात्रा’ लिएर आउँदै निर्देशक पौडेल
काठमाडौं । निर्देशक सरोज पौडेलले नयाँ चलचित्र निर्माणको घोषणा गर्नुभएको छ । ब्लकबस्टर सिनेमा ‘पूर्ण बहादुरको सारंगी’ फेम्ड निर्देशक पौडेलले चलचित्र ‘सिन्दुरे जात्रा’ बनाउने हुनुभएको हो । निर्देशक पौडेलले टाइटल अनाउन्समेन्ट टिजरमार्फत् चलचित्र निर्माणको घोषणा गर्नुभएको हो । चलचित्रमा कथा पनि निर्देशक पौडेल स्वयंको रहनेछ । चलचित्रमा केही पौराणिक कुरा पनि समावेश हुने भन्दै पौडेलले