लामो अन्तरालपछि सरोज ओलीको गायनमा कमब्याक, ‘तिम्रा माताजीलाई नमस्ते’ गीत सार्वजनिक

Thulo PardaThulo PardaSourceNov 28, 20251 min read
लामो अन्तरालपछि सरोज ओलीको गायनमा कमब्याक, ‘तिम्रा माताजीलाई नमस्ते’ गीत सार्वजनिक
काठमाडौं – नेपाली सङ्गीत क्षेत्रका चर्चित गायक सरोज ओलीले चार वर्षको लामो अन्तरालपछि गायनमा दमदार कमब्याक गरेका छन्। उनका पुराना सुपर हिट गीतहरू ‘माछीले खाने खोलीको लेउ’, ‘जता जता पिरतीको बाटो’, ‘ए है माया’, र ‘माया गरौँला’ मार्फत दर्शकको मन जितेका ओलीले यस पटक ‘तिम्रा माताजीलाई नमस्ते’ नामक नयाँ गीत सार्वजनिक गरेका छन्। सार्वजनिक भएको यस […]