आर्यन, प्रियंका र कविता ‘माता जी’लाई नमस्ते गर्दै आए

Ramailo ChaRamailo ChaSourceNov 28, 20251 min read
आर्यन, प्रियंका र कविता ‘माता जी’लाई नमस्ते गर्दै आए
सरोज वलीको स्वरमा नयाँ गीत ’तिम्रा माताजी लाई नमस्ते’ सार्वजनिक भएको छ । गीतमा ओलीको शब्द र दीपक शर्माको संगीत छ भने भारतीय गायिका भुमी त्रिदेवीले फिमेल आवाजमा साथ दिएकी छिन्। किरण थापाको कोरियोग्राफी तथा निर्देशन रहेको गीतको भिडियोमा गायक ओलीको साथमा आर्यन सिग्देल, प्रियंका कार्की, कविता नेपाली, प्रेमा लाम्गादे प्रस्तुत रहेका छन् । ठुलो […]